प्रिमियम वापतको शुल्क तिर्न नसकेको अवस्थामा बीमा कम्पनीले ब्याज छुट दिने

काठमाडौं, ११ चैत । बीमा कम्पनीहरुले प्रिमियम वापतको शुल्क तिर्न नसकेको अवस्थामा ब्याज छुट दिने भएका छन् । नियमनकारी निकाय बीमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । सहज अवस्था भइसके पश्चात १५ दिनभित्रमा शुल्क तिर्न जानेहरुसँग ब्याज नलिने निर्णय गरेकोहो । सरकारले मंगलबारदेखि एक हप्ताका लागि देशभर लक […]

Continue Reading

एलपीजी ग्यास लाइ चुनौति दिदै बायोग्याँस, बिगत दुइ बर्ष देखिन बजारमा बेचिदै छन् स्वदेशी खाना पकाउने ग्याँस

नेपालमा एलपीजी ग्यासको ठुलो माग छ । प्रति बर्ष देश भित्र करीब ४ करोड ८० लाख मेट्रिक टन ग्यास खपत हुने गरेको छ।नेपाल एलपीजी ग्यास मा पूर्ण रुपमा आयात मा निर्भर रहेको छ। यसै कारण बेला बेलामा ग्यास को आपूर्तिमा समस्या देखा पर्ने गर्द छ । अहिले कोरोना भाइरस को कारण फेरी एक पटक बजारमा […]

Continue Reading

सीईओ रिटायर हुदा इंडसइंड बैंक को शेयर खस्कियो

एकातिर रमेश सोबती इंडसइंड बैंकको सीईओ पद बात रिटायर भएका छन भने अर्कोतिर मंगलबार भारतीय सेयर बजारमा इंडसइंड बैंकका लगानी कर्तालाइ ३५ % झट्का लागेको छ । कारोबार को अन्त्य सम्ममा बैंकको सेयर मुल्यमा केहि सुधार देखिदै , यो ३३३ रुपैया मा बन्द भएको थियो । २००८ मा सीईओ नियुक्त भएका रमेश सोबतीले इंडसइंड बैं […]

Continue Reading

अर्थतन्त्र प्रभावित भएपछि राहत प्याकेज ल्याउने तयारीमा सरकार

काठमाडौँ, ११ चैत । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पर्यटन, श्रम, पूर्वाधार, उद्योगलाई प्राथमिकतामा राख्दै राहत प्याकेज ल्याउने तयारी सरकारको छ । सरकारद्वारा गठित कोरोनाको असरले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन समितिले सूक्ष्म अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ । खासगरी कर भुक्तानी, ऋणमा सहुलियत, सामाजिक सुरक्षा कोषमार्फत अस्थायी श्रमिकको आधा पारिश्रमिकको व्यवस्था गर्नेगरी प्याकेज […]

Continue Reading

सेयर कारोबार आजदेखि साताभर बन्द

काठमाडौँ, १० चैत । कोरोना संक्रमणका कारण अन्योलमा रहेको सेयर बजार सोमबार (आज)देखि यस साताभर बन्द हुने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइतबारसम्मका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । बोर्डले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐनअनुसार ५ दिनका लागि सेयर कारोबार बन्द गर्न लागेको हो । […]

Continue Reading