चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय

Covid-19 बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजग हुनुपर्ने भएकाले तत्कालका लागि […]

Continue Reading

कर्मचारी सञ्चय कोषले बन्द गर्यो आर्थिक कारोवार

कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ । कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले राससलाई जानकारी दिए । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् […]

Continue Reading

स्यानीटाईजर, मास्क र औषधि निकासीमा रोक

कोरोना उपचार र रोकथामका लागि सम्भावित जोखिममा आभाव नहोस भन्दै औषधि, मास्क, स्यानीटाईजर, पीपीई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पन्जा अति आवश्यक स्वास्थ्य  निर्यातमा सरकारले रोक लगाएको भन्सार विभागले जनाएको छ । कोरोना सुरक्षाका लागि नभई नहुने पाँच थरीका वस्तुहरु निर्यातमा शनिबार देखि रोकिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । कसैले त्यस्ता वस्तु निकासी […]

Continue Reading

भारतीय शेयर ब्रोकरले पहिलो पटक घरवाटै काम गर्ने, नेपालमा के होला?

भारतीय शेयर बजारमा कारोबार गर्ने धितोपत्र दलाल कम्पनीलाई इतिहासमा पहिलो पटक ‘बर्क फ्रम होम’ आर्थात घरवाटै काम गर्ने अनुमती मिलेको छ। कोरोना भाइसरको संक्रमण फैलनवाट बचाउनका लागि दलाल कम्पनीलाइ घरवाट काम गर्न सक्ने व्यवस्था भएको हो। ब्रोकर फर्मका डिलर तथा कर्मचारीलाइ घरवाट पनि कारोबार प्रणाली प्रयोग गर्न सक्ने अस्थाइ अनुमती दिइएको हो। कोरोना संक्रमण नियन्त्रण […]

Continue Reading

बैंकर्स संघद्वारा ‘एड्भाइजरी’ जारी

कोरोना भाइरसको त्रास बढ्न थालेपछि बैंकर्स संघको आकस्मिक बैठकले ‘ब्याक अफिस’ का कर्मचारीलाई घरबाटै काम गर्न सुझाब दिएको छ। संघको सुझाब कार्यान्वयनमा आएपछि बैंकका माथिल्ला तहका कर्मचारीले बिदा पाउने छन्। ग्राहकसँग ‘डिल’ गर्नुपर्ने ‘फ्रन्‍ट लाइन’ कर्मचारीहरुलाई भने स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ। संघले उच्च तहका कर्मचारी एकै ठाउँमा हुँदा एकै पटक संक्रमित हुन सक्ने […]

Continue Reading