इन्डक्सन चुल्होमा भन्सार छुट

काठमाडौँ, १३ चैत । सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । योमध्ये १५ प्रतिशत भन्सार छुट हुनेछ […]

Continue Reading

एकैदिन भारतबाट पेट्रोलियम र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक भित्रिए

काठमाडौँ, १३ चैत । सिमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारत र नेपाल दुवै ठाउँमा लकडाउन गरिए पनि […]

Continue Reading

तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा

काठमाडौँ, १२ चैत । नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना –फे्रबअरी) मा २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो । अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो । […]

Continue Reading

प्रिमियम वापतको शुल्क तिर्न नसकेको अवस्थामा बीमा कम्पनीले ब्याज छुट दिने

काठमाडौं, ११ चैत । बीमा कम्पनीहरुले प्रिमियम वापतको शुल्क तिर्न नसकेको अवस्थामा ब्याज छुट दिने भएका छन् । नियमनकारी निकाय बीमा समितिले निर्देशन जारी गर्दै ब्याज छुट दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । सहज अवस्था भइसके पश्चात १५ दिनभित्रमा शुल्क तिर्न जानेहरुसँग ब्याज नलिने निर्णय गरेकोहो । सरकारले मंगलबारदेखि एक हप्ताका लागि देशभर लक […]

Continue Reading

एलपीजी ग्यास लाइ चुनौति दिदै बायोग्याँस, बिगत दुइ बर्ष देखिन बजारमा बेचिदै छन् स्वदेशी खाना पकाउने ग्याँस

नेपालमा एलपीजी ग्यासको ठुलो माग छ । प्रति बर्ष देश भित्र करीब ४ करोड ८० लाख मेट्रिक टन ग्यास खपत हुने गरेको छ।नेपाल एलपीजी ग्यास मा पूर्ण रुपमा आयात मा निर्भर रहेको छ। यसै कारण बेला बेलामा ग्यास को आपूर्तिमा समस्या देखा पर्ने गर्द छ । अहिले कोरोना भाइरस को कारण फेरी एक पटक बजारमा […]

Continue Reading