नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं, ६ चैत । नेपाल उद्योग वाणिज्य महासंघले चैत २८ र २९ गर्ने भनिएको निर्वाचन स्थगित गरेको छ । सरकारले कारोना भाइरस रोकथामका लागि कडाई गरेपछि महासंघले चुनाव स्थगित गरेको हो । बिहीबार बसेको महासंघको पदाधिकारीहरुको बैठकले कोरोना भाइरसको सम्भावित परिस्थितिबाट बच्न चुनाव स्थगित गरिएको जनाएको छ । निर्वाचन आगामी जेठ ७ र ८ गते […]

Continue Reading

सुन तोलामा १५ सय रुपैयाँले घट्यो

बुधबार तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको ७ सय १० रुपैयामा कारोबार […]

Continue Reading

नियन्त्रणमा आएन मूल्यवृद्धि

काठमाडौं, ६ चैत । सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो । गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्यवृद्धि बढेको थियो । त्यस्तै गैरखाद्य […]

Continue Reading

‘ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेलाई कडा कारबाही’

काठमाडौं, ५ चैत । नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने जनाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ। बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारण उपभोक्ताहरुलाई भयवित गराइ फाइदा उठाउने […]

Continue Reading

हवाइजहाजमा भरिने इन्धनमा अप्रत्यक्ष कर

काठमाडौं, ५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइजहाजमा भरिने इन्धनमा अप्रत्यक्ष कर उठाएको पाइएको छ । संघीय ससंद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार गरेको अनुगमनका क्रममा विमानस्थलले प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइएको हो । समितका सभापति बिमलप्रसाद श्रीवास्तवले विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुर […]

Continue Reading