अर्को निर्णय नभएसम्म राष्ट्र बैंकको जिम्मेवारी चिन्तामणि सिवाकोटीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालको समयावधि सकिएसँगै नेपाल राष्ट्र बैंक प्रमुख विहिन भएको छ । फागुन ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर नेपाल पाँच वर्षे कार्यकाल सकेर बाहिरिएका छन् ।नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर सिवाकोटीले पाएक छन् । मंगलबार अर्थमन्त्रालयले नेपाल सरकार (मन्त्री स्तर) को निर्णयबाट निर्णय भएको भन्दै […]

Continue Reading

नागरिक लगानी कोषको पेन्सन योजना, सामाजिक सुरक्षा कोषकोभन्दा फाइदा धेरै

नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको हो । कोषले ल्याएको पेन्सन योजनामा आफ्नै बन्द व्यापार गर्नेहरु पनि सहभागी हुन सक्नेछन् । जागिर गर्नेहरुलाई पनि यो योजनाले समेट्ने छ । […]

Continue Reading
gold

सुनको भाउ घट्दै, एक सातामा ७ हजार २ सयले सस्तियो

गत फागुन २७ गते मंगलबार हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको सुनको भाउ पुनः घट्न थालेको छ। एक साताको अवधिमा सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले ओरालो लागिसकेको छ। मंगलबार एकै दिन सुनको भाउ प्रतितोला दुई हजार रूपैयाँ घटेर प्रतितोला ७५ हजार ५०० मा झरेको छ। यस्तै चाँदीको मूल्य पनि एकै […]

Continue Reading

बीमा समितिलाई खारेज गरी बीमा प्राधिकरण स्थापना गर्ने सरकारको तयारी

काठमाडौं, ४ चैत । सरकारले बीमा क्षेत्रको नियामक निकाय ‘बीमा समिति’लाई खारेज गरी बीमा प्राधिकरणको स्थापना गर्ने भएको छ । बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण व्यवस्थालाई आधुनिकिकरण गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले ‘बीमा समिति’ खारेज गरी ‘नेपाल बीमा प्राधिकरण’ स्थापना गर्ने भएको हो । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा […]

Continue Reading
gas

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई रुपैयाँको दरले घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि नेपालमा दुई रुपैयाँ मात्रै घटाएको हो । निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत […]

Continue Reading