एनआरएनएको १० अर्ब लगानी भित्रिदै

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तलाई अल्डरशटस्थित एम्पायर हलमा हिजो विहीवार साँझ आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा […]

Continue Reading

चार वाणिज्य बैंकलाई ५ करोड रुपैयाँ जरिवाना

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा चार वाणिज्य बैंकलाई ५ करोड ८ लाख १८ हजार रुपैयाँ जरिवाना गरेको छ । केन्द्रीय बैंकले दिएको निर्देशन पालना नगरेपछि केन्द्रीय बैंकले ती बैंकलाई कारबाही गरेको हो। राष्ट्र बैंकका अनुसार सेञ्चुरी, सिटिजन्स, सिभिल र नेपाल बंगलादेश बैंक कारवाहीमा परेका हुन् । यी बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) […]

Continue Reading

कोरोनाले नेपालको जीडीपीमा १.११ प्रतिशतसम्म क्षति हुने अनुमान

काठमाडौं, २४ फागुन । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाली अर्थतन्त्र समेत प्रभावित भएकोछ । कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन एसियाली विकास बैंक एडीबीले गरेको छ । त्यसमधये नेपालको हकमा कूल गार्हस्थ उत्पादन जीडीपीको ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने प्रक्षेपण एडीबीले गरेको छ । यस […]

Continue Reading

बजारमा ग्यास अभाव हुँदैन : निगम

काठमाडौं, २४ फागुन । नेपाल आयल निगमले बजारको माग भन्दा आपूर्ति बढी गर्ने व्यवस्था गरेको भन्दै ग्यास अभाव नहुने स्पष्ट पारेको छ । बजारमा ग्यासको आभाव हुने त्रासले उपभोक्तले अधिक ग्यास भण्डार गर्न थालेपछी शनिबार एक विज्ञप्ति जारी गर्दै निगमले यस्तो बताएको हो । हाल खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन […]

Continue Reading

बैंकिङ्ग प्रणालीबाट ५२ अर्ब खिचिँदा ९२ अर्ब तरलता प्रवाह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकिङ्ग प्रणालीबाट ५८ अर्ब तरलता प्रशोचन गरेको छ। चालु आर्थिक वर्षको पुससम्ममा केन्द्रीय बैंकले प्रणालीमा ९२ अर्ब ७ करोड तरलता प्रवाह गरेको छ। केन्द्रीय बैंकले प्रवाह गरेको तरलता मध्ये रिपो मार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधा मार्फत ५२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। […]

Continue Reading