World-Bank-Grant to nepal

कोरोना रोकथामका लागि विश्व बैंकको साढे ३ अर्ब अनुदान

विश्व बैंकले नोभेल कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न नेपाललाई २९ मिलियन अमेरिकी डलर (३ अर्ब ४३ करोड रुपैयाँ) अनुदान दिने भएको छ। यसअघि विश्वका कोरोना प्रभावित मुलुकलाई आपत्कालीन सहयोग घोषणा गरेको १२ अर्ब अमेरिकी डलरमध्ये विश्व बैंकले नेपाललाई यो रकम उपलब्ध गराउने भएको हो। यो सहयोग कोरोना भाइरसको सचेतना, रोकथाम पूर्वतयारीका लागि उपयोग गरिनेछ। मंगलबार […]

Continue Reading

बीमा सम्बन्धी सबै कार्य एकद्धार प्रणालीबाट

काठमाडौं, २८ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बिमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताउनुभएको छ । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री खतिवडाले बीमालाई एकद्धार प्रणाली अन्तर्गत सञ्चालन गर्नका लागि बीमा समिति ऐन र राष्ट्रिय बीमा संस्थान […]

Continue Reading
F1Soft

एफवान सफ्टद्धारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ताहरु सम्मानित

एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्म को कार्य सुरुवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक , प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा. लि. र प्रथम बिक्रेता  कम्पनीको रुपमा बि एल स्टील प्रा. लि. रहेका छन् […]

Continue Reading
Khalti-Bhoj

खल्ती र भोजबीच साझेदारी, अनलाईन अर्डरको पैसा मोबाईलबाटै तिर्न सकिने

मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यस साझेदारी पश्चात भोज मार्फत अनलाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले यहि फागुन २८ […]

Continue Reading
Rohini Thapaliya

राष्ट्रपतिको हेलिकप्टर भित्र्याउने पद्मश्री प्रालिसंग ‘माज्दा’ ले तोड्यो सहमति, नयाँ बिक्रेता खोज्दै

झण्डै एक महिना पहिले प्रभु बैंकले ३५ दिने सूचना सार्वजनिक गर्दै व्यवसायी रोहिणी थपलियालाई ऋण चुक्ता गर्न भन्यो । तत्कालिन शाही शासनका बेला फर्निचरको व्यवसायबाट एकाएक उदाएका थपलिया पछिल्लो समय जापानी कार निर्माता ‘माज्दा मोटर कर्पोरेशन’ को नेपालका लागि आधिकारिक बिक्रेता समेत थिए । उनको निजी कम्पनी पद्मश्री प्रालिले जापानबाट माज्दाका कार नेपालमा ल्याएर बिक्री […]

Continue Reading