वीरगन्ज चिनी मिलको जग्गा बेच्ने निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्दा दायर गर्ने

वीरगन्ज, २३ फागुन । वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय […]

Continue Reading

सेयर बजार पनि कोरोनाको चपेटामा

काठमाडौं, २३ फागुन ।विश्वभर फैलिँदो कोरोना भाइरसको कारण आयात निर्यात ठप्प हुँदा त्यसको सिधा असर नेपालको शेयर बजारमा परेको छ । कोरोनाका कारण नेपाल भ्रमण वर्ष स्थगित गरिएको छ भने आद्यौगिक र व्यापारीक क्षेत्र चिन्तित देखिएका छन् । कोरोनाबाट नेपालको शेयर बजार बढी नै प्रभावित भएको देखिन्छ । यद्यपी लगानीकर्ताले भने राजनीतिक कारण शेयर बजारमा […]

Continue Reading
gold

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, २३ फागुन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य लगातार बढेर दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । शुक्रवार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैँयाले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ८२ हजार […]

Continue Reading

अर्थमन्त्री खतिवडाको राजिनामा अनि पुनः नियुक्ति

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । खतिवडाले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर फर्किने क्रममा उनले राजीनामाबारे प्रष्ट जवाफ दिएनन् । तर उनको पुनः नियुक्त हुनेछ । नेकपा […]

Continue Reading

राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित

काठमाडौं, १९ फागुन । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो । १५ औं योजनाको आधारपत्र भने गत बैशाख १७ गते पारित भएको थियो । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै […]

Continue Reading