तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने ग्रील तथा स्टील व्यवसायीको घोषणा

काठमाडौं, १७ फागुन । ग्रील तथा स्टील व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाएपनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् । ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभएपनि ढिलो चाँडो जानैपर्ने बताउनुभयो । न्यूनतम […]

Continue Reading

सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएपछि चौतर्फी आलोचना

सरकारले इन्धनमा भारी कर वृद्धि गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । सरकारले वृद्धि गरेको कर अनुसार अब उपभोक्ताले एक लिटर इन्धन किन्दा १० रुपैयाँ कर तिर्नु पर्नेछ । पूर्वाधार विकास करको नाममा सरकारले आम नागरिकबाट प्रतिलिटर इन्धनबाट १० रुपैयाँ कर उठाउने निर्णयले अब महंगी बढ्ने त्रासमा जनता छन् । सरकारले पूर्वाधार विकासको नाममा इन्धनबाट […]

Continue Reading

मिनीग्रिड मार्फत विद्युत उत्पादन गर्ने कार्यको सुरुवात

तीन वर्षमा देशभर विद्युतको पहुँच पु-याउने उद्देश्य पुरा गर्न सरकारले मिनीग्रिड मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा ‘मिनीग्रिड विशेष कार्यक्रम’को औपचारिक शुभारम्भ गर्नुभएको हो । सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत तीन वर्ष भित्रमा सबै नेपालीको घरघरमा विद्युतको पहुँच पु-याउने […]

Continue Reading

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने चन्द्र ढकालको घोषणा

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । अनौपचारिक रुपमा यस अघि नै उम्मेदवारी घोषणा गर्नुभएका ढकालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको हो। उहाँले आफ्नो उम्मेदवारी देशमा […]

Continue Reading

नेपाल ट्रष्टकाे स्वेतपत्र जारी

नेपाल ट्रष्टले स्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक गरेको छ । मंगलबार स्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो । देशभरीका १२ जिल्लामा रहेको करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १७२ रोपनीमा मोहीहरुले बसोबास र खेती […]

Continue Reading