पिडित हुन सक्छौं तर ठगी गर्ने पिडक कदापी होइनौ : गैरआवासीय नेपाली संघ

गैरआवासीय नेपाली संघ को भवन रहेको जग्गा लगायत ललिता निवास परिसरको जग्गा सरकारी भएको र बिभिन्न ब्यक्तिले बिभिन्न समयमा सरकारी कर्मचारी एवं पदाधिकारी संग मिलोमतो गरि निजि बनाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको खवर प्रति गैरआवासीय नेपाली संघ लगायत संसार भर फैलिएका गैरआवासीय नेपालीहरुको ध्यान आकर्षित भएको विज्ञप्ती […]

Continue Reading

आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी अपरिहार्य : अर्थमन्त्री

काठमाडौं, २४ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलमा अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेको बताउनुभएको हो । अर्थमन्त्री खतिवडाले डिजिटल नेपालको ढाँचाको विकासका लागि सरकारले त्यस अनुरुपमा नीतिहरु समेत […]

Continue Reading

विश्व बैकद्वारा भुकम्पिय पुनर्निर्माण आयोजनाका लागि करिब २३ अर्ब रुपैंया सहयोग

काठमाडौं, २३ माघ । विश्व बैकले नेपाललाई भुकम्पीय आवास पुननिर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैंया सहयोग गरेको छ । अर्थमन्त्रालयमा बिहिबार एक समारोहका बीच विश्व बैकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भुकम्पीय आवास पुननिर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल […]

Continue Reading

अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुट्यो

काठमाडौं, २३ माघ । संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रा. ली.ले जनाएको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत […]

Continue Reading

सुदुरपश्चिमका सांसदको एउटै मञ्चबाट प्रश्न- २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

काठमाण्डौँ, २२ माघ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन् । आज बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुले २८ वर्षयता आयोजना अलपत्र परेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसदहरुले […]

Continue Reading