रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा

काठमाडौं, १० माघ । सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई […]

Continue Reading

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, ९ माघ । सेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १५.९५ अंकले घटेर परिसूचक १ हजार २ सय ९७.४७ अंकमा पुगेको हो । १ सय ७२ कम्पनीका ३७ लाख ५४ हजार ५ सय २१ कित्ताशेयर १५ हजार ३ सय १६ पटकको कारोबारबाट १ अर्ब ३८ […]

Continue Reading

बिद्युतीय बस सञ्चालन गर्ने सरकारको नीति कागजमै सीमित

काठमाडौं, ९ माघ । प्रशस्त सम्भावना भएर पनि नेपालमा विद्युतीय सवारीसाधन अझै चल्न सकेको छैन । विद्युतीय सवारी नचल्दा एकातिर नेपालले अर्बौ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात गर्नु परेको छ भने वायु प्रदूषण पनि त्यति नै बढिरहेको छ । विद्युतीय सवारी चलाउने नीति सरकारले ल्याए पनि चलाउन भने सरकार खासै इच्छुक देखिएको छैन। विद्युतीय बस […]

Continue Reading

निर्माण सामग्रीको मूल्य बढ्दै

काठमाडौं, ९ माघ । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र […]

Continue Reading

तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

काठमाडौं, ९ माघ । सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो । […]

Continue Reading