एनआइसि एसिया बैंकको त्रैमासिक वित्तीय नतिजा सार्वजनिक

काठमाडौं, ७ माघ । एनआइसि एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक गर्दै बैकले वित्तिय परिसुचक उत्साहजनक रहेको जनाएको छ । बैकका अनुसार चालु आर्थीक बर्षको दोस्रो त्रैमासिकसम्म बार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत अर्थात ७७ करोड रुपैयाँ बृद्धीगरी २ अर्ब ९० करोड सन्चालन मुनाफा […]

Continue Reading

भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै

काठमाडौं, ५ माघ । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो । चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा […]

Continue Reading

जगदम्बा स्टिल उद्योगको विषयमा संसदीय समितिले अध्ययन गर्ने

काठमाडौं, ५ माघ । जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेकोप्रति संसदीय समितिले अध्ययन गरी छलफल गर्ने भएको छ । आइतबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने जनाएको हो […]

Continue Reading

को बन्ला राष्ट्र बैंकको नयाँ गभर्नर ?

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकको गर्भनर पद आगामी चैत ६ गतेदेखि रिक्त हुँदैछ । पाँच वर्षे कार्यकाल पुरा गरेर गभर्नर डा. चिरञ्जीवि नेपाल आगामी चैत ६ गतेदेखि सेवा निवृत्त हुँदैहुनुहुन्छ । नेपालको पदावधी सकिने दिन नजिकिएसँगै नयाँ गभर्नर को बन्ने भन्ने दौड अहिले चर्चाको विषय बनेकोछ । राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवि नेपालको […]

Continue Reading

गुठी संस्थानले उद्देश्य अनुुरुप काम गर्न सकेन

काठमाडौं, २९ पुस । देशभरका गुुठीको संरक्षणका लागि स्थापना भएको गुठी संस्थानले उद्देश्य अनुुरुप काम गर्न सकेको छैन् । संस्थानले संरक्षण गर्न नसक्दा देशभर ५० हजार रोपनी जग्गा अतिक्रमणमा परेको छ । गुठी संस्थानले भने स्थानीय प्रशासनको असहयोगको कारण अतिक्रमणमा परेका जग्गा फिर्ता हुन नसकेको दावी गरेको छ । गुुठी संस्थानको स्थापना भएको ५५ वर्ष […]

Continue Reading