भारतले पाम तेल आयतमा रोक लगाएपछि उद्योगी त्रसित
काठमाडौं, २९ पुस । यतिखेर पाम आयल विषयले औद्योगिक बजारमा गर्माएको छ । औद्योगिक क्षेत्रमा मात्र होइन देशको समग्र अर्थतन्त्रमा नै प्रभाव पार्ने पाम तेलको विषयले सरकारी संयन्त्र तथा निकायहरूलाई समेत छोएको छ । असमान व्यापार घाटाको परिपूर्ति गर्ने प्रमुख निर्यातको वस्तु पाम तेलमा भारतले रोक लगाउने निर्णय गरेसँगै यो विषयले थप चर्चा पाएको हो […]
Continue Reading