नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि पाए लाभांश
काठमाडौं, २५ पुस । नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले २३ वर्ष पछि लाभांश पाएका हुन् । बोनस शेयर पारित भएसँगै नेपाल बैंकाको चुक्ता […]
Continue Reading