शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो
काठमाडौं, २२ पुस । मंगलबार शेयरबजार परिसूचक नेप्सेमा १ अर्ब बढीको कारोबार भएको छ । यो साता लगातार तीन दिन नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदै मंगलबार १ अर्ब बढीको कारोबार भएको हो । नेप्से १६दशमलव २३ अंकले बढेर परिसूचक १हजार २सय १६दशमलव ९२ अंकमा पुगेको छ । नेप्से सूचक आइतबार १६ र सोमबार १८ अंकले […]
Continue Reading