उखु किसान र सरकारबीच भएको ५ बुँदे सहमति कार्यान्वयनमा आशंका

चिनी उद्योगीले उखु चिन्ने किसान नचिन्ने बिडम्बना काठमाडौं, २१ पुस । उखु किसान र सरकारबीच भएको ५ बुँदे सहमति कार्यान्वयन हुनेमा किसानले नै आशंका व्यक्त गरेका छन् । माघ ७ गते भित्र उखु किसानका सम्पूर्ण बक्यौता रकम भुक्तानी दिन सरकारले सहजीकरण गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको थियो । किसान आन्दोलनलाई नजिकबाट नियालेका युवा […]

Continue Reading

कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला, कुन बीमा कम्पनी कुन जिल्लामा ?

काठमाडौं, १९ पुस । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ । बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी […]

Continue Reading

सामाजिक सुरक्षा भत्ता : महालक्ष्मीमा साढे १० करोड बेरुजु

ललितपुर, १९ पुस । साढे १० करोड बेरुजु देखिएको महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणको हिसाबमा बैंकले समेत गडबडी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्तामा १० करोड ५० लाख ८६ हजार रुपैयाँ बेरुजु देखाएको थियो । आर्थिक वर्ष ०७३/०७४ मा ५ करोड ५० हजार ८ सय र ०७४/७५ […]

Continue Reading

उद्योगी मालामाल, किसानको बेहाल

जनकपुरधाम, १९ पुस । महंगी बढ्यो। उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन्। छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ। महंगीले उखु खेतीमा लगानी थपियो। तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन्। तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उखु बुझाउन बाध्य छन्। यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको […]

Continue Reading

रोकियो उखु किसानको आन्दोलन

काठमाडौं, १९ पुस । सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा किसानको बक्यौता भुक्तानी र समस्याको दीर्घकालीन समाधानका लागि सरकारले गृहकार्य गर्नेगरी सम्झौता भएको हो। सहमतिसँगै आन्दोलनरत किसानले आन्दोलन स्थगित गरेका छन्। सहमतिमा माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा मन्त्रालयले लिने, […]

Continue Reading