नेपाल नागरिक उड्डयन प्राधिकरणको डेढ अर्ब रकम उठेन

काठमाडौं, १७ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्सहरुबाट डेड अर्व हाराहारी रकम उठाउन सकेको छैन । सरकारी तथा निजी निकायबाट प्राधिकरणलाई बक्यौता रकम नतिर्ने २० विदेशी एयरलाइन्स छन् । जसले नेपाललाई करोडौं रुपैयाँ नतिरी आफ्नो उडान समेत नेपालमा बन्द गरेका छन् । प्राधिकरणका अनुसार कतिपय एयरलाइन्स नेपालबाट उडान झिकेपछि अन्य देशमा […]

Continue Reading

उखु किसानका सम्पूर्ण समस्या समाधान गर्न सरकार प्रतिवद्ध मन्त्री भट्ट

काठमाडौं, १७ पुस । सरकारले किसानको भुक्तानी गर्न चिनि मिल सञ्चालकलाई निर्देशन भईसकेको भन्दै काठमाडौंको माईतीघरमा प्रर्दशनमा बसेका उखु किसानलाई फिर्ता जान अपिल गरेको छ । राष्ट्रियसभाको विहिबारको बैठकमा समय मागेर बोल्दै सरकारका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा उपस्थिती हुने प्रतिवद्धता व्यक्त […]

Continue Reading

शेयरबजार परिसूचक नेप्से घटयो तर कारोबार बढ्यो

काठमाडौं, १७ पुस । साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से घट्दा कारोबार भने बढेको छ । नेप्से तीन दशमलब दुई नौ अंकले घटेर परिसूचक एक हजार एक सय ६६ दशमलब दुई एक अंकमा पुगेको छ । १ सय ७० कम्पनीका १६ लाख ६० हजार ४ सय ६ कित्ताशेयर ७ हजार ८३ पटकको कारोबारबाट ५३ […]

Continue Reading

चिनी उत्पादन गर्ने र चिनी आयात गर्ने व्यापारी एउटै हुँदा समस्या मन्त्री बाँस्कोटा

काठमाडौं, १७ पुस । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उखु खरिद गरी चिनी उत्पादन गर्ने र चिनी आयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको बताउनुभएको छ । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले चिनी उत्पादक र व्यापारीको एउटै नाम आएको बताउँदै उनीहरुले नै चिनीको कृत्रिम […]

Continue Reading

‘नेपाल विशेष सेवा विधेयक २०७६’ कार्यान्वयनमा नआउँदै शंका-उपशंका नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, १६ पुस । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका-उपशंका गर्न उपयुक्त नहुने बताउनुभएको छ । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उहाँले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वयन हुने बताउनुभयो । कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै उहाँले कानुन निर्माणको चरणमा […]

Continue Reading