सरकारले काठमाडौंदेखि अष्ट्रेलिया सिधा उडानका लागि पहल गर्ने

पौष १४ काठमाडौं नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो। अष्ट्रेलियामा करिब एक लाख ५० हजार नेपाली रहेका छन्। सिधा उडान नहुँदा नेपाली सहित विदेशी पर्यटकहरुले विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य छन्। सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार […]

Continue Reading

विदेशी लगानीकर्ताले ३ वर्षमा लगे ८१ अर्ब २८ करोड लाभाशं

काठमाडौं, १३ पुस । नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभाशं लगेका छन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ मा करीब ९७ वटा कम्पनीले यसरी लाभाशं रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । केन्द्रीय बैंकको तथ्याकंअनुसार यी ३ वर्षमा सबैभन्दा बढी लाभाशं निजी क्षेत्रको […]

Continue Reading

राष्ट्र बैंकद्वारा आवास तथा सवारीसाधन कर्जामा कडाई

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले आवास तथा सवारीसाधन कर्जामा कडाई गरेपछि बैंकहरु नै असन्तुष्ट देखिएका छन् । राष्ट्र बैंकले घर तथा गाडी कर्जामा जटिलता थपिनेगरि नयाँ निर्देशन जारी गरेपछि बैंकमा कर्जा लिनेको संख्यामा कमी आएको छ भने व्यापारमा कमी आएको छ । जसले गर्दा मध्यमबर्गका व्यवसायी र उपभोक्ता मर्कामा परेका छन् । अब […]

Continue Reading

नेपालगञ्जमा व्यापार एवं पर्यटन महोत्सव सुरु

नेपालगञ्ज, ११ पुस । नेपालगञ्जमा शुक्रबारबाट “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७६” शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा नेपालगञ्जको सडक विभाग परिसरमा महोत्सव शुरु भएको हो । मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने […]

Continue Reading

कालीमाटीको जग्गा पनि सस्तैमा यतिलाई

काठमाडौं, १२ पुस । नेपाल ट्रस्टको कार्यालयले राजधानीको कालीमाटीस्थित चार रोपनी जग्गासमेत कानुन मिचेर यति समूहलाई लिजमा दिएको भेटिएको छ । ट्रस्टले ३० वर्षमा करिब १९ करोड रुपैयाँ भाडा लिने गरी यति समूहको थामसेर्कुसँग सम्झौता गरेको हो । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका कार्यकारी सचिव गजेन्द्र ठाकुरले कालीमाटीको जग्गा थामसेर्कुलाई भाडामा दिइएको बताए । […]

Continue Reading