पोखरा र लुम्बिनी रेललाई ७ खर्ब

काठमाडौं, १२ पुस । काठमाडौं–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्‍याइने रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । चीनका दुई सरकारी कम्पनीले […]

Continue Reading

गणपुरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं, १० पुस । संसदको अर्थ समितिको बैठक गणपुरक संस्या नपुगेपछि स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका विषयमा […]

Continue Reading

भूकम्प पछिको पुनर्निर्माणमा मात्रै १४ लाख २० हजारले पाए रोजगारी

काठमाडौं, ९ पुस । भूकम्प पछिको पुनर्निर्माणले मात्रै नेपालमा साढे २५ करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार सार्जजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख २० हजार मानिसले रोजगारी पाएको देखाएको हो । सेजनको प्रतिवेदन अनुसार अहिलेपनि साढे ५ लाख जनशक्ति […]

Continue Reading

सिमेन्टमा नयाँ मापदण्ड लागु नगर्न सांसदको माग

काठमाडौं, ७ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइनसकेको बताएपछि सांसदहरुले आपत्ती जनाएका छन् । संसदको सार्वजनिक लेखा समितिको सोमवारको बैठकमा सचिव खतिवडाले समितिमा भुठो विवरण दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले नेपालको पश्चिमी क्षेत्रको चुनढुंगा खानीमा ६÷७ प्रतिशत […]

Continue Reading

‘पोखरा सडक महोत्सव’ पुष १२ देखि १६ गतेसम्म

काठमाडौं, ६ पुस । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेबान पोखराले पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्य सहित रेबान पोखराले पुष १२ देखि १६ गते सम्म ‘२१ औं पोखरा सडक महोत्सव २०१९-२०’ आयोजना गर्न लागेको हो । रेबान पोखराले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना […]

Continue Reading