नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्ष भित्र ५ अर्ब भित्र्याउने

काठमाडौं, ३० मंसिर । नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्ष भित्र विदेशी वित्त बजारमा अफसोर्स बण्ड जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ । बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशी वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको अफसोर्स बण्ड जारी गरी विदेशी एक्सचेन्जमा सूचिकृत गर्ने बताउनुभएको हो । २०७५ फागुन २२ गते […]

Continue Reading

सामाजिक सुरक्षा कोषमा १२ हजार रोजगारदाता, १ लाख ३२ हजार योगदानकर्ता आवद्ध

काठमाडौं, ३० मंसिर । सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गरेको पनि १ वर्ष बढी भइसकेको छ । पछिल्लो समय दोहोरो कर तिर्नुपर्ने, र उपदान तथा पेन्सन पाउन ६० वर्ष उमेर पुग्नुपर्ने भन्दै बैंकहरु कोषमा आवद्ध हुन मानेका छैनन्। तर सरकार भने कोषमा आवद्ध नभएका कुनैपनि संस्थाको वार्षिक नविकारण नै नहुने कानूनी व्यवस्था गर्ने तयारीमा […]

Continue Reading

व्यवस्थाविरुद्ध वित्तीय संस्था कर्मचारी : बाध्यकारी बनाए आन्दोलनमा जाने चेतावनी

काठमाडौं ३० मंसिर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन दबाब दिएपछि नेपाल वित्तीय संस्था कर्मचारी संघ यसको विरोधमा उत्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन उत्साह नदेखाएपछि कोषको अनुरोधमा गत मंसिर २४ गते कोषमा सहभागी हुन केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो । यस्तो दबाबमूलक […]

Continue Reading

एक हजार चार सय कारदाताले मात्रै कुल करको ७० प्रतिशत कर बुझाउँछन् : पूर्वअर्थमन्त्री पाण्डे

झापा, २८ मंसिर । नेपालका एक हजार चार सय कारदाताले मात्रै कुल करको ७० प्रतिशत कर सरकारलाई बुझाउने गरेको सरोकारवालाले दावी गरेका छन् । झापाको बिर्तामोडमा आयोजित कर सम्वन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उक्त कुरा बताउनु भएको हो । नेपालमा लगभग नौ लाख करदाता रहेको जसमध्ये ठूला र मध्यम करदाताको संख्या […]

Continue Reading

कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ

काठमाडौं, २८ मंसिर । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने पाँच दशक पुरानो धोको पूरा गर्ने आशा राखिए पनि आवश्यक कानुन बन्ने क्रममा रहेकाले केही ढिलो […]

Continue Reading