चीनबाट आउन थालेपछि सस्तियो प्याज

काठमाडौं, २८ मंसिर । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भिœयाउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले […]

Continue Reading

राष्ट्र बैंकले करिब २५ करोडको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकले पुस १ गतेबाट वैदेशिक रोजगारका लागि ऋणपत्र जारी गर्ने भएको छ । शुक्रवार राष्ट्र बैंकले सुचनामार्फत वैदेशिक रोजगार ऋणपत्र जारी गर्ने नीति अनुरूप पहिलो चरणमा करिव २५ करोडको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ । जसको ब्याज दर १० प्रतिशत कायम गरिएको छ । ब्याज भुक्तानी प्रत्येक ६-६ […]

Continue Reading

पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेला आयोजना गरिने

काठमाडौं, २६ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेलाको आयोजना गरिने भएको हो । मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकरणमा सहयोग पु-याउने ���पेक्षा […]

Continue Reading

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, २३ मंसिर । सोमबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १३ दशमलव ५१ अंकले बढेर परिसूचक एक हजार एक सय ४८ दशमलब आठ नौ अंकमा पुगेको छ । १ सय ७३ कम्पनीका १४ लाख ५९ हजार ७ सय कित्ताशेयर ७ हजार ६ सय २७ पटकको कारोबारबाट ४६ करोड ४२ लाख […]

Continue Reading

पाँच खर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं, १२ मंसिर । सरकारले विदेशी लगानी भिœयाउन उच्च प्राथमिकता दिएको बताउँदै आए पनि नेपालमा आजसम्ममा पौने पाँच खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको पाइएको छ। नेपालमा वैदेशिक लगानी आउन थालेको चार दशक भएको छ। उद्योग विभागका अनुसार अहिलेसम्म चार खर्ब ७० अर्ब ७७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ। २०३८ सालमा विदेशी […]

Continue Reading