वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार, अब छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा जम्मा गर्नुपर्ने

काठमाडौँ – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । यो […]

Continue Reading

स्वयम्भू–हनुमानढोका जोड्ने पदयात्राको गुरुयोजना सार्वजनिक

काठमाडौं, ५ बैशाख । विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग जोडने गुरुयोजना सार्वजनिक गरिएको छ । बिहीबार विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच सो गुरु योजना सार्वजनिक गरेका हुन् । गुरु योजनामा दुई विश्वसम्पदा भित्र रहेका अन्य स्थानीय सम्पदाहरुको पनि संरक्षण र विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने उल्लेख […]

Continue Reading

मूल्यका हिसाबले नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौँ । मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको छ । प्रतिवेदनमा समेटिएका इन्टरनेटसम्बन्धी विभिन्न वर्गीकृत सूचकमध्ये मूल्यका हिसाबले विश्वका एक सय देशको […]

Continue Reading

नेपालीको प्रतिव्यक्ति ऋण ३२ हजार ९७८ रुपैयाँ

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५÷७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ। आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ। यस्तै, वैदेशिक ऋण पाँच […]

Continue Reading

सरकारले लाखौं हेक्टर जमिनमा कफी खेती विस्तार गर्ने

काठमाडौं, ३ बैशाख । सरकारले लाखौं हेक्टर जमिनमा कफी खेती विस्तार गर्ने योजना अघि सारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले केही हेक्टर जमिनमा लगाइएको कफी खेतीलाई लाखौंको हेक्टरमा विस्तार गर्ने योजना अघि सारेका हुन् । मंगलबार काठमाडौंमा आयोजित २ दिने कफी व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको समापन गर्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय बजारको मागलाई […]

Continue Reading