मेरो सुरक्षाले ११ लाखको निशुल्क बीमा गरिदिने

मेरो सुरक्षाले नयाँ वर्षको अवसरमा निशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो । यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल व्यवसायीको ११ लाख रुपैंया बराबरको निशुल्क बीमा हुनेछ । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत […]

Continue Reading

जान्नुहोस के हो कृषि बीमा

काठमाडौँ । नेपालको कृषि क्षेत्रमा लगानीको सुरक्षा नहुदा कृषि पेशाप्रतिको आकर्षण घट्दै गइरहेको छ । अवसर र संभावना हुदाहुदै पनि कृषकले लगानीको जोखिम मोल्न नसक्दा कृषकहरु सधै मारमा पर्ने गरेका छन् । तर अव सरकराले कृषको लगानीलाई सुरक्षित राख्न कृषि बीमा योजना सञ्चालन गरिसकेको छ । कृषि बीमा अन्र्तगत पशु, पंछी पालन, माछा पालन, तथा […]

Continue Reading

बाख्रापालनमा रमाउदै पूर्वप्रधानमन्त्रीका छोरा

नेपालका १८औं प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१२ माघदेखि २०१४ असारसम्म देशको बागडोर सम्हालेका थिए । उनले छोरालाई पनि राजनीतिमा आउन प्रेरित गरेका थिए । तर पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र पशुपालनमा रमाएका छन् । तीन वर्ष अघि गैंडाकोट नगरपालिका–१३ सिख्रौलीमा ब्यवसायिक बाख्रा फार्ममा ३०० वटा अष्ट्रेलियन बोयर बाख्रा छन् । उनले आफ्नै नामको एक […]

Continue Reading

संकटमा निगम

काठमाडौं, १ बैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवा–ब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ छ। ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा […]

Continue Reading

उद्योगी दिवाकर गोल्छाको निधन

उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । उपचारका क्रममा भारतमा गोल्छाको निधन भएको हो । मृगौलाका रोगी गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको हो । मृगौला प्रत्यारोपण गरेको २ सातामा मंगलबार राती गोल्छाको निधन भएको हो । गोल्छा अर्गनाइजेसनलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका दिवाकर उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत भईसकेका छन् । दिवाकर […]

Continue Reading