आयोजना प्रभावित स्थानीय बासिन्दाले पिपुल्स पावर कम्पनीको आइपीओको लागि आवेदन दिने आज अन्तिम दिन
पिपुल्स पावर कम्पनीको आइपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन । कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. […]
Continue Reading