नाफिजको अध्यक्षमा मोदनाथ ढकाल
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गरेका छन् । महासभाले नाफिजको नयाँ अध्यक्षमा द् राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी […]
Continue Reading