मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा पाँच प्रतिशत

नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्यादरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो । मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटबाहेक अन्य निक्षेपको हकमा उक्त सीमा निर्धारण भएको जानकारी […]

Continue Reading

निजी क्षेत्रको एजेण्डामा महासङ्घ र परिसङ्घबीच सहकार्य गरिने

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसङ्घले स्वागत तथा बधाई ज्ञापन गरेको छ । परिसङ्घको कार्यालयमा आज आयोजित कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो । कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको […]

Continue Reading

विदेशी अनलाइनको सामान किन्दा अब नेपालबाटै भुक्तानी

विदेशी अनलाइनबाट सामान खरिद गरी नेपालबाटै भुक्तानी गर्न मिल्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सो व्यवस्था गरेको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नयाँ व्यवस्था अनुसार अब नेपालबाट विदेशका जुनसुकै अनलाइनबाट सामान खरिद गरी नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न सकिने नीतिगत […]

Continue Reading

कक्षा १२ को प्रश्नपत्र नछाप्दा करिब ५ करोड रुपैयाँ बचत

कोभिड–१९ त्रासबीच नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (माध्यमिक शिक्षा परीक्षा) को परीक्षा मंगलबार सम्पन्न गरेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयहरूले परीक्षा सञ्चालन गरे र सफल पनि भयो । यस पालिको परीक्षामा प्रश्नपत्र छपाइ, प्याकेजिङ, ढुवानी तथा सुरक्षालगायतमा खर्च नै गर्नु परेन । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार कक्षा १२ सञ्चालन रहेका चार हजार एक […]

Continue Reading

तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो घट्यो

तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर कार्गो घटेको छ । वर्ष सन् २०२०र२१ को पहिलो ८ महीनामा समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी देखिएको हो । वर्ष २०२०र२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो २० प्रतिशतले घटेको भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी ९एनटीडब्ल्यूसी०को तथ्यांक छ । यो वर्षको नोभेम्बरसम्ममा […]

Continue Reading