पुसदेखि मोबाइल ब्यालेन्सबाटै सामान किन्न मिल्ने सेवा थाल्दै टेलिकम

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आगामी पुसभित्र मोबाइलको ब्यालेन्स प्रयोग गरी सामान खरिदको भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याउने भएको छ । याे सिस्टमको लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमले जनाएको छ ।टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार पुस महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कम्पनीले […]

Continue Reading

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ ९क० मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य […]

Continue Reading

५ डिजिटल करेन्सीका सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न सीआईबिलाई पत्राचार

उद्योग मन्त्रालयले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो । विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुलाई […]

Continue Reading

६० रूपैयाँमा प्याज बिक्रि गर्दै सरकार

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो । बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गर्न थालेको छ । थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज […]

Continue Reading

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ग्लोबल बैंकका अध्यक्ष समेत रहेका ढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका दिएका हुन् । ढकालले सामाजिक सञ्जालबाट आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले स्वास्थ्यका मापदण्ड पालना गर्दै सजगता अपनाउँदै गर्दा […]

Continue Reading