सात महिने बालकको मृत्यु भएपछि अस्पताल सञ्चालकसहित डाक्टर फरार

सिन्धुली । ‘दोषीलाई कारबाही नभएसम्म हामी शव उठाउँदैनौँ । दोषीलाई कानुनी कारबाही हुनै पर्छ, पीडितले क्षतिपूर्ति पाउनुपर्छ’, तीनपाटन गाउँपालिका- २ भीमस्थानको ओम शान्ति हेल्थ केयर हस्पिटल अगाडि सय जनाभन्दा बढी स्थानीय भनिरहेका थिए ।एक बच्चाको शव अगाडि राखेर न्याय माग्दै थिए उनीहरू । हस्पिटलको लापर्बाहीका कारण सात महिने बालकको ज्यान गएको भन्दै बालकको शव अगाडि राखेर […]

Continue Reading

डोटीमा आइतवारदेखि विद्यालय सञ्चालन हुने

डोटी । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “कोरोना जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय […]

Continue Reading

२० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

भरतपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन्। भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारा मेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरुलाई साधन, स्रोत र […]

Continue Reading

भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड – १९ बाट सङ्क्रमित

भारत । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड – १९ सङ्क्रमित थप ४०३ जनाको मृत्यु भएको छ । […]

Continue Reading

कक्षा ११ र १२ का विद्यार्थीलाई आज भेरोसेलको पहिलो मात्रा खोप दिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड – १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । आजबाट लगाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का […]

Continue Reading