अविवाहित र एकल पुरुषलाई मासिक भत्ता

अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए । ६० वर्ष पूरा भएका ७० […]

Continue Reading

१४ वर्षीया बालिकाले पत्ता लगाएको उपचार पद्धति कोरोना भाइरसविरुद्ध प्रभावकारी

एक १४ वर्षीया बालिकाले कोरोना भाइरसविरुद्धको प्रभावकारी उपचार शैली पत्ता लगाएकी छिन् । भारतीय मूलकी ती अमेरिकन बालिकाले कोरोना भाइरसविरुद्वको प्रभावकारी उपचार पत्ता लगाएको इन्डिएन एक्सप्रेसले खबर छापेको छ । अमेरिकाको टेक्सस राज्यमा आठौँ कक्षामा अध्ययनरत अनिका चेबरोलुले कोरोना भाइरसविरुद्वको उपचारको लागी थेरेपी विधि विकास गरेको बुझिएको छ । उनले आफ्नो कक्षामा विज्ञान प्रतिस्पर्धामा भाग […]

Continue Reading

१२ वर्षे बालकले फेला पारे करोडौँ वर्ष पुरानो डाइनोसरको दुर्लभ अस्थिपञ्जर

नाथान रुस्किन सम्झनसक्ने भएदेखि नै एक वैज्ञानिक बन्न चाहन्थे । र संयोगवश १२ वर्षीय यी बालकले महत्वपूर्ण अन्वेषण गरिसकेका छन् ।   उनले हालै क्यानडाको अल्बेर्टास्थित एक संरक्षित क्षेत्रतिर आफ्ना बाबुसँग हिँड्ने क्रममा एउटा दुर्लभ र निकै पुरानो डाइनोसरको अस्थिपञ्जर भेट्टाए । ‘यसरी वास्तविक चिज नै भेट्न सक्नु एकदमै अचम्मको हो, यो एक किसिमले मेरो […]

Continue Reading

होण्डा सिबिआर ६०० आर आर बजारमा

स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६०० आर. आर. नेपाली बजारमा भित्र्याएको छ । ४ सिलिन्डर लिक्विड कुलइन्जिन रहेको सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ । ६ स्पिड गेयर बक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । यो बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण […]

Continue Reading

कुकुरसँग महिलाको विवाह

छत्तीसगढको कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एउटा परम्परा पनि हाल सम्म चलिआएको छ । मानिसहरु ग्रह दोष मेटाउनको लागि बच्चाको विवाह कुकुरको बच्चासँग गरिन्छ । मकर संक्रान्तिको अर्को दिन पारम्परिक गीताकोबीचमा दुध खादै गरेको बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह धुमधामसँग गर्ने गर्छन् । बच्चाको साथमा दुलही र दुलाहाको रुपमा कुुकुरको बच्चा राख्छन् । रमाइलो […]

Continue Reading