भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्धको लडाइँ घोषणा गर्दै यसलाई भारतले सामना गरिरहेको शत्रु बताएका छन् । ७६औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्रांगणमा देशवासीका नाममा सम्बोधन गर्दै भ्रष्टाचार र वंशवाद अन्त्यमा जोड दिए । भ्रष्टाचार नियन्त्रण गर्न जनतासँग सहकार्यको आवश्यक रहेको उनले बताए । भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्छ । देशबाट भागेका व्यक्तिको सम्पत्ति जफत […]

Continue Reading

क्यानबेरा विमानस्थलमा गोली चल्यो

सिड्नी–अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ । आइतबार दिउँसो भएको गोलीकाण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ । गोलीकाण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका केही भाग लकडाउन गरिएको थियो भने केही क्षेत्र खाली गरिएको थियो । त्यस्तै, विमान […]

Continue Reading

इजिप्टको एक चर्चमा आगलागी, ४१ जनाको मृत्यु

इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु हुनेमा […]

Continue Reading

पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु

मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् । एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका […]

Continue Reading

अमेरिकी पत्रकार सन् २०१२ देखि सिरियामा बेपत्ता

दमास्कस, २६ साउन एक दशकअघि अपहरणमा परेका अमेरिकी पत्रकारलाई सिरियाली सरकारले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । अस्टिन टाईसलाई देशको गृहयुद्ध कभर गर्ने क्रममा १४ अगस्ट २०१२ मा दमास्कस नजिकै बन्धक गरिएको उनको परिवारले जनाएको छ । ‘हामीलाई पक्का थाहा छ कि उनलाई सिरियाली शासनले नियन्त्रणमा राखेको छ’, बाइडेनले भने । अस्टिनलाई […]

Continue Reading