मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकविरुद्ध दुर्व्यवहारको उजुरी

सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठमाथि दुर्व्यवहारको आरोप लागेको छ । अस्पतालमै काम गर्ने एक महिला चिकित्सकले उनीविरुद्ध उजुरी हालेकी हुन् । उनले आफूलाई कार्यक्षेत्रमा दुर्व्यवहार गरेको; चरित्रहत्या गरेको; मानसिक यातना दिएको भन्दै ४ वटा निकायमा उजुरी दिएकी छन् । उनले अस्पतालको बोर्डको सँगै नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ […]

Continue Reading

कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई तारेखमा रिहा गरिएको हो । नेवार समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलका अनुसार […]

Continue Reading

बालेनले सर्वोच्चमा पेस गरे लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले निवेदकको दाबी निराधार रहेको जनाएका छन् । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । जसको […]

Continue Reading

दाङमा शौचालयमा लडेर एक जनाको मृत्यु

तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ कपडादेवी निवासी ३८ वर्षीया कमला लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । छिमेकी दिदी नाता पर्ने सोही ठाउँनिवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उनलाई तत्काल […]

Continue Reading

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि […]

Continue Reading