ललितपुर जिल्ला प्रशासनको स्पष्टोक्ति : सभा प्रभावित हुने कुनै आदेश जारी भएको छैन
ललितपुर । जिल्लाभर भइरहेका सभा सम्मेलन प्रभावित हुने गरी कुनै पनि आदेश जारी नभएको ललितपुर जिल्ला प्रसाशन कार्यालयले स्पष्ट पारेको छ । कार्यालयले गत भदौ ३१ गतेदेखि सार्वजनिक शान्ति सुरक्षा व्यवस्थामा असर नपर्नेगरी राजनीतिक दल, तिनका भातृ सङ्गठन तथा विभिन्न सङ्घसंस्थालाई सभा, सम्मेलन, बैठक, गोष्ठी, अन्तरक्रियालगायत कार्यक्रम गर्न अनुमति दिएको थियो । कार्यालयका प्रवक्ता ललितकुमार […]
Continue Reading