29-year-old youth’s first trip to Parliament from Mustang

Yogesh Gauchan Thakali of Nepali Congress has won from Mustang Region No. 1 in the House of Representatives Election. Yogesh, who succeeded in becoming a parliamentarian  for the first time, is probably the youngest member of the House of Representatives. Yogesh, who was born on 27 Baisakh, 2050, has succeeded in becoming an MP when […]

Continue Reading

आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सिट बाँडफाँटबारे सहमति जुटाउन आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठक पुनः बिना निष्कर्ष टुंगिएको छ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच आइतबार गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भएको हो । त्यसबारे शनिबार साँझ […]

Continue Reading

धोबीखोला कोरिडोरको डुबान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन महामन्त्री थापाको सरकारसँग माग

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि छुट्टै आयोजना बनाउन सरकारसँग माग गरेका छन् । आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले छुट्टै आयोजना बनाउन माग गरेका हुन् । धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले […]

Continue Reading

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ । आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ। नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही […]

Continue Reading

भक्तपुरमा प्रेम सुवाललाई डा.राजेन्द्र कोजूको टक्कर

मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित भएका उनी यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै छन् । नारायणमान विजुक्छें रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई २०७० मा उम्मेदबारी बनाएका थिए । सुवालले विजयी पनि भए । त्यसपछि […]

Continue Reading