एएफसी एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो । यो सँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । नेपालका सुमन अर्याल ११औं मिनेटमा दोहोरो […]

Continue Reading

इटालीमाथि जर्मनको जित

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मा जर्मनीले इटालीलाई ५- अन्तरले पराजित गरेको छ । जर्मनको सहज जितमा टिमो वेर्नेरले दुई गोल गरे । यस्तै जासुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक-एक गोल गरे । इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले सान्त्वना गोल गरे । जितसँगै जर्मनी समूह ए ३ मा […]

Continue Reading

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत हंगेरीलको ४–० को सहज जित

दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक […]

Continue Reading

नेपालले ओमानलाई सात विकेटले हरायाे

आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ । मंगलबार राति टेक्सस स्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्याे । नेपालको जितमा ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । […]

Continue Reading

क्यानमाथि आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ हट्यो

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, […]

Continue Reading