अल्मुताइरीले छाडे नेपाली राष्ट्रिय टिम
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार आफ्नो पद छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालको माध्यमबाट प्रशिक्षक पद छाडेको घोषणा गरेका कुवेती अल्मुताइरीले राष्ट्रिय टिम सम्हालेको ५ सय २५ दिनपछि आफू अलग भएको बताएका छन् । उनले थपेका छन्, ‘मलाई समर्थन गर्नु हुने सबैलाई धन्यवाद ! यो यात्रा उत्साह, खुसी, दु:ख र पीडासहितको […]
Continue Reading