पाकिस्तानले हिन्दू र ईसाई महिलालाई जबरजस्ती चिनियाँ बजारमा लगेको छ : अमेरिका
धार्मिक स्वतन्त्रताको लागि आवाज उठाउँदै आएका अमेरिकी कूटनीतिज्ञ शमूएल ब्राउनब्याकले पाकिस्तानले चीनमा हिन्दू र ईसाई महिलालाई सहायक पत्नीको रूपमा जबजस्ती चीनको बजारमा लगेको खुलासा गरेका छन । ब्राउनब्याकले पत्रकारहरुसङ्ग कुराकानी गर्दै भने, “चिनियाँ पुरुषहरुका लागि सहायक पत्नीको एक स्रोत पाकिस्तानका धार्मिक अल्पसंख्यक ईसाई र हिन्दू महिला हुन् । उनीहरुलाई उपपत्नीको रुपमा बजारमा ल्याइन्छ र चीनमा […]
Continue Reading