सिम टीभी र इन्टरनेट सेवा विस्तार एक वर्षभित्र हरेक सहरमा पुर्‍याउने डिशहोमको लक्ष्य

News

‘अबको बजार डीटीएच सेवाका साथै फाइबर इन्टरनेटसँगैको टेलिभिजनको पनि हो,’ डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले भने, ‘त्यसैले अब डिशहोमसँगै डिशहोम इन्टरनेट र सिम टीभीलाई पनि एकै स्तरमा विस्तार गर्ने योजना बनाइएको हो । यो योजना अन्तर्गत अबको एक वर्षभित्र देशका हरेक सहरमा सिम टीभी र इन्टरनेट सेवा विस्तार गर्ने योजना रहेको छ ।