बलिउड अभिनेता रणवीर कपूर अभिनेत्री आलिया भाटको विवाह यस वर्ष नहुने भएको छ । बलिउडमा चर्चामा रहने यी कपलले आफ्नो विवाहको नयाँ अपडेड गराएका हुन् ।

यो भन्दा पहिला यसै वर्षको डिसेम्बरमा विवाह हुने भनिए पनि कोरोनाको महामारीले विवाह अर्को वर्ष सारेको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।
