भर्चुअल विधिमार्फत सोह्र श्राद्ध गर्न आग्रह (सुचनासहित)

News

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्नरगराउन नगरवासीमा आग्रह गरेको हो ।

नगरपालिकाको सुचना यसप्रकार रहेको छ :