पाटन अस्पतालमा कोरोना संक्रमित युवाको मृत्यु

Health-Education

पाटन अस्पतालमा उपचाररत २९ बर्षीय कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ।

गत साउन २८ गते अस्पताल भर्ना भएका युवकको उपचारका क्रममा गयराति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृतक युवक ललितपुरका स्थयि बासिन्दा हुन् ।