पीसीआर परीक्षणको शुल्क घट्यो

News

यसअघि ५ हजार ५ सय कायम रहेको पिसिआर परिक्षण शुल्क परिमार्जन गरी मन्त्रालयले अधिकतम शुल्क ४ हजार ४०० शुल्क कायम गरेको हो । बजारमा कीट लगायत परीक्षण सामग्रीको मुल्य घटेसँगै परीक्षण शुल्क पनि घटाइएको मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो परिमार्जित शुल्क स्वास्थ्य आजै देखि लागू हुने मन्त्रालयले बताएको छ ।

देभभर ११ निजीसहित ४५ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुँदै आएको छ ।