काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

News

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका मेयर शाक्यलाई  पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ भने उनकी श्रीमतीको रिपोर्ट भने नगेटिभ देखिएको छ ।

उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताएका छन् ।