चीनले बनायो विश्वकै सबैभन्दा ठूलो नौसेना

International
World's Biggest Navy is In China

चीनले बितेका केहि वर्षमा आफ्ना नौसेनाको शक्ति धेरै बढाएको छ ।

World's Biggest Navy is In China

साथै अन्य केहि देशमा आफ्ना नौसैनिक अड्डा बनाउन चीनले चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

World's Biggest Navy is In China

चीनले आफ्ना नौसैनिक अड्डा पाकिस्तान, श्रीलंका र म्यान्मारमा खोल्न लागेको बताइएको छ ।

World's Biggest Navy is In China

साथै चीन इण्डो प्यासिफिक रीजनमा पनि नौसैनिक अड्डा बनाउन चाहेको बताइएको छ ।

World's Biggest Navy is In China

चीन हिन्द महासागरमा आफ्नो नोसैनिक शक्तिमा तीव्र रुपले वृद्धि गरेको हो ।

World's Biggest Navy is In China

चीनसँग अहिले ३५० युद्धपोत र पानीजहाज रहेका छन् ।

World's Biggest Navy is In China

यसमध्ये १३० भन्दा धेरै सरफेस कोम्बेटेन्ट्स छन् । तर अमेरिकासँग मात्र २९३ युद्धपोत रहेका छन् ।

World's Biggest Navy is In China

एजेन्सीको सहयोगमा