नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। शंका लागेर यही साउन १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए। आज शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो। आज बिहान रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। भोलिदेखि उनको सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ। शंका लागेर यही साउन १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए। आज शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो। आज बिहान रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। भोलिदेखि उनको सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ।