बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने

Entertainment

बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल ३० अक्टोबरमा विवाह बन्धनमा बाँधिने भएकी छन् ।

उनले यो जानकारी सोसल मिडियामा एक पोस्ट गर्दै दिएकी हुन् । उनी मुम्बईमा एक निजी समारोहको बीचमा गौतम किचलूसँग विवाह गर्दैछिन् ।

एजेन्सीको सहयोगमा