रुसमा एकैदिन थपिए १७ हजार बढी कोरोना संक्रमित

International

रुसमा आज थप १७ हजार ३४७ जनालाई संक्रमण भएको छ भने २१९ जनाको मृत्यु भएको छ । त्यहाँ २६ हजार २६९ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ३१ हजार २२४ जनालाई संक्रमण भएको छ । रुसमा ११ लाख ४६ हजार ९६ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ८५९ जना उपचाररत छन् ।