गुजरातको पूर्व मुख्यमन्त्री केशुभाई पटेलको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको आज हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी २ पटकसम्म गुजरातका मुख्यमन्त्री बनेका थिए ।