अभिनेत्री काजल विवाह बन्धनमा

Entertainment

काठमाडौं । सिंघम फिल्मबाट सबैको दिल जितेकी बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफ्ना ब्वाईफ्रेण्ड गौतम किचलूसँग शुक्रवार विवाह गरेकी हुन् । उनको विवाह मुम्बईको एक होटलमा गरेकी हुन् । उनको विवाहमा कोरोनाका कारण कम मानिस मात्रै सहभागी थिए । उनी र गौतमको वरमालाको फोटो सार्वजनिक भएको छ ।