हैदराबादलाई ब्यांग्लोरको झिनो लक्ष्य, हैदराबादको पहिलो विकेट गयो

Sports

आईपीएलको १३ औँ सीजनको ५२ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोर र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । टस हारेर ब्याटिङ गरेको ब्यांग्लोरले १२१ रनको टार्गेट दिएको छ । जवाफमा हैदराबादले हालसम्म १ विकेटको क्षतिमा ६ ओभरमा ५८ रन बनाइसकेको छ । सनराइजर्सका कप्तान डेभिड वार्नर ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् ।