प्रधानमन्त्री ओलीको किमाथाङ्का नाका निरिक्षण भ्रमण

Politics

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाकाको अनुगमन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले त्यहाँ रहेको शसष्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरिक्षण गर्नुभयो ।

किमाथाङ्काको अनुगमन भ्रमणपपछि प्रधानमन्त्री ओली आजै अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा समेत जानुभयो ।

अरुण तेर्स्रो जल विधुत परियोजना, मकालु गाउँपालिकामा निर्माण भैरहेको राष्ट्रिय गौरवको आयोजनामध्ये पर्दछ ।।